पालिकामा रिक्त भएका जनप्रतिनिधिको उपचुनाव मंसिर १६ गते गराउन आयोगको परामर्श

२९ भदौ । निर्वाचन आयोगले देशभरका पालिकामा रिक्त भएका जनप्रतिनिधिको उपचुनाव आउँदो मंसिर १६ गते गराउन सरकारलाई परामर्श दिएको छ । आयोगले विभिन्न कारणले पालिकामा रिक्त भएका जनप्रतिनिधिको उपचुनाव आउँदो मंसिर १६ गते आइतवार गराउन सरकारलाई परामर्श दिएको हो ।

आयोगको तथ्याङ्गअनुसार जिल्ला समन्वय समिति प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडा अध्यक्ष नाै वटा पद रिक्त रहेको छ । यस्तै नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडा अध्यक्ष २१ गरी ३९ वटा पद रिक्त रहेका छन् ।

Subscribe

Related articles

बीएसए देउसी भैलो प्रतियोगिता -ओहायोबाट प्रथम स्थान

बिस्वकर्मा सोसाइटी अफ अमेरिका (बीएसए) ले अक्टोबर २६ मा...

प्रधानमन्त्री ओलीले आज संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको...

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज...

डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा एक पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा...

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खला अन्तर्गत क्यानडासँग नेपाल एक सय तीन रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा...
spot_imgspot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here