पथरी शनिश्चरे शिविरमा युवा मैत्री केन्द्रको नयाँ अध्यक्षमा महल राज तामाङको इन्ट्री

२९ भदौ, पथरी शनिश्चरे । युवा मैत्री केन्द्रको निर्वाचनद्वारा नयाँ कार्य समिति चयन भएको छ । शिविर क्याम्पमा लामो समय देखी निरन्तर युवाहरुलाई समेट्दै आएको यस संस्थाले नै निर्वाचन मार्फत ८ सदस्य रहने गरी कार्य समिति चयन गरेको छ ।

निर्वाचन प्रक्रियामा क्याम्प सचिव करण राई, युवा मैत्री केन्द्रको निवर्तमान अध्यक्ष बिनम राई, सेक्टर हेडहरु बिसेक तामाङ, अर्जुन राई, हर्क राई र आइतराज राई लगायतको उपस्थितिमा करिब १ सय जना युवाहरुको उपस्थितिमा निर्वाचन सम्पन्न भएको छ । नवनिर्वाचित समितिमा अध्यक्ष महत राज तामाङ, उपाध्यक्ष निमा तामाङ, सचिब तिलक राई, सहसचिव बुद्दिमाया तामाङ, कोषाध्यक्ष मिलन गुरुङ, कार्यक्रम संयोजक यान अधिकारी, कार्यक्रम सहसंयोजक भावना कार्की र सदस्य हरी मगर निर्वाचित भएका छन् ।

नव निर्वाचित समितिलाई क्याम्प सचिव करण राइले अबिर लगाएर बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो । शुभकामना दिने क्रममा युवाहरु माझ सकारात्मक कार्य गर्न र दुर्व्यसनमा फसेकाहरुलाई न्यूनीरण गर्न पनि आह्वान गर्नुभएको थियो ।

spot_imgspot_img

Subscribe

Related articles

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज...

डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा एक पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा...

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खला अन्तर्गत क्यानडासँग नेपाल एक सय तीन रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा...

चौथो इन्ट्रा कप भलिबल २०२४ को उपाधी महिला तर्फ बाल्टिमोर र पुरुष तर्फ रुकुम भलिबल टिमलाई

अमेरिकामा इण्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका...

Parliament forwards cooperative investigation report to government 

Home » Politics » Parliament forwards cooperative investigation report to government Parliament forwards cooperative...
spot_imgspot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here